नियम १९
अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने
दुर्घटना जा“च सम्बन्धी अन्तिम प्रतिवेदन प्राप्त
भएपछि मन्त्रालयले प्रचलित कानून बमोजिम सार्वजनिक गर्न नमिल्ने विषय बाहेक
प्रतिवेदनमा उल्लिखित अन्य विषय सार्वजनिक गर्नु पर्नेछ ।